आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

रास्वपा अनुशासन सतितिको ठहरः अडियो ढाकाकुमारकै हो

रास्वपा अनुशासन सतितिको ठहरः अडियो ढाकाकुमारकै हो

  • मिडिया डबली
  • बुधवार, चैत्र २९ २०७९

  • 3.0K
    SHARES

  • रास्वपा अनुशासन सतितिको ठहरः अडियो ढाकाकुमारकै हो

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिका एक सदस्यले पछिल्लो समय विवादित बनेको अडियो सांसद ढाकाकुमार श्रेष्ठकै भएको ठहर आफूहरूले गरेको बताएका छन् ।

    सांसद श्रेष्ठले समितिसमक्ष बयानका क्रममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगको उक्त अडियो आफ्ने नभएको जिकिर गरेका थिए ।

    पार्टी सभापति रवि लामिछानेलाई इमेलमार्फत मंगलबार तीनपन्ने प्रतिवेदन बुझाएको समितिका पदाधिकारीले आज केन्द्रीय समिति बैठकमा ‘ब्रिफिङ’ पनि गर्दै छन् ।

    ‘हामीलाई केन्द्रीय समितिमा पनि ब्रिफिङ गर्न भनिएको छ । प्रतिवेदनका बारेमा त्यहाँ पनि हाम्रातर्फबाट ब्रिफिङ हुनेछ,’ अनुशासन समितिका ती सदस्यले भने, ‘उहाँले प्रसाईंसँग आफूले कुरा नगरेको र त्यो अडियो पनि आफ्नो नभएको बताउनुभएको छ । तर, हाम्रो बुझाइमा प्रसाईंसँगको कुराकानीमा भएको अडियो उनको नै हो ।’ 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १ २०८०१२:५८:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend