बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी

  • मिडिया डबली
  • बुधवार, आश्विन २८ २०८३

  • 558
    SHARES

  • कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी

    काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फको सहमहामन्त्री पदमा बहादुरसिंह लामा तामाङ विजयी भएका छन्।

    निर्वाचन परिणामअनुसार लामाले ३ हजार २४५ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पारेका हुन्।

    उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्तीमगरले १ हजार ४४६ मत प्राप्त गरेका छन्। त्यस्तै, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्।

    यससँगै कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयन प्रक्रियाअन्तर्गत आदिवासी जनजातितर्फको सहमहामन्त्री पदको नतिजा सार्वजनिक भएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन २८ २०८३११:३५:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend