शुक्रवार, मंसिर १२ २०८३Nov 27 2026

Logo
images images

वैकल्पिक आवासबिना सुकुम्बासीलाई हटाउने निर्णयप्रति उदय राणाको आपत्ति

वैकल्पिक आवासबिना सुकुम्बासीलाई हटाउने निर्णयप्रति उदय राणाको आपत्ति

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १२ २०८३

  • 219
    SHARES

  • वैकल्पिक आवासबिना सुकुम्बासीलाई हटाउने निर्णयप्रति उदय राणाको आपत्ति

    वैकल्पिक आवासको व्यवस्था नगरी घरबारविहीन सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयप्रति नेपाली कांग्रेसका महामन्त्री उदय राणाले गम्भीर आपत्ति जनाएका छन्।

    घरबार गुमाएर आश्रय लिइरहेका परिवारलाई अब कहाँ जाने भन्ने प्रश्न उठाउँदै उनले प्रभावित नागरिकको सुरक्षित र सम्मानजनक बसोबास सुनिश्चित गर्ने जिम्मेवारी सरकारकै भएको बताएका छन्।

    उनले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन, प्रभावित परिवारसँग संवाद गर्न र उचित पुनर्वासको व्यवस्था गर्न आग्रह गरेका छन्। पुनर्वासको सुनिश्चितता नभएसम्म उनीहरूलाई हाल आश्रय लिइरहेको स्थानमा सुरक्षित रूपमा बस्न दिनुपर्ने उनको माग छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०८३०९:४२:३१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend