आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

क्यानलाई विश्वप्रकाशको प्रश्न– खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन? 

क्यानलाई विश्वप्रकाशको प्रश्न– खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन? 

  • मिडिया डबली
  • शुक्रवार, माघ २० २०७९

  • 2.6K
    SHARES

  • क्यानलाई विश्वप्रकाशको प्रश्न– खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन? 

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बलात्कार आरोपी सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विषयमा प्रधानमन्त्री र नेपाल क्रिकेट संघ क्यानका अध्यक्षको ध्यानाकर्षण गराएका छन् ।

    बलात्कार आरोपमा पक्राउ परेर सशर्त धरौटीमा छुटेका सन्दीपलाई क्रिकेट संघले बिहीबार मात्र राष्ट्रिय टिममा राखेको छ ।

    शर्माले ट्वीटरमा लेखेका छन्, ‘क्यान अध्यक्षलाई फोनमा सोधें, खेलको नियम पालना गर्नुपर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन? खेलकुद मन्त्री प्रधानमन्त्री नै हुनुहुन्छ।ध्यानाकर्षण गराउँदछु, कि सहि भएको छ, बधाई दिनोस्, कि यो प्रकरणमा पनि अदालत कुरौं, हतारको गल्ती सच्याउ भन्नोस्! मौनता जिम्मेवार जवाफ हुन्न!’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७०१:४४:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend