आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

महामन्त्री शर्माको नाम झापा १ मा कांग्रेसबाट उम्मेदवारीका लागि सर्वसम्मत सिफारिस

महामन्त्री शर्माको नाम झापा १ मा कांग्रेसबाट उम्मेदवारीका लागि सर्वसम्मत सिफारिस

  • मिडिया डबली
  • बिहिवार, भाद्र १६ २०७९

  • 3.6K
    SHARES

  • महामन्त्री शर्माको नाम झापा १ मा कांग्रेसबाट उम्मेदवारीका लागि सर्वसम्मत सिफारिस

    काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनका लागि झापाको क्षेत्र नं १ बाट नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नाम सर्वसम्मत सिफारिस भएको छ ।

    बिहीबार बसेको नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकले शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । झापा १ मा प्रतिनिधिसभातर्फ शर्मा बाहेक कसैको पनि उम्मेदवारका लागि निवेदन नपरेकाले सर्वसम्मत सिफारिस गर्ने निर्णय भएको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले जानकारी दिएका छन्।

    उनका अनुसार मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा शर्माको मात्रै निवेदन परेको हो । विश्वप्रकाश शर्मा झापा १ बाट २०७० र २०७४ मा पनि प्रतिनिधि सभाको निर्वाचनमा लडेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७०१:४४:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend