बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

भायानेटको ब्राण्ड एम्बेसडरमा निश्चल र स्वस्तिमा

भायानेटको ब्राण्ड एम्बेसडरमा निश्चल र स्वस्तिमा

  • मिडिया डबली
  • मंगलवार, आश्विन ६ २०७७

  • 9.3K
    SHARES

  • भायानेटको ब्राण्ड एम्बेसडरमा निश्चल र स्वस्तिमा

    काठमाडौं- आइएस्पी कम्पनी भायानेटका ब्रान्ड एम्बेसेडरमा नेपाली चलचित्रका सफल रियल लाइफ जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का नियुक्त भएका छन् । 

    विगत २० वर्षदेखि ग्राहकको सेवामा रहेका भायानेटका लागि जोडीले हस्ताक्षर गरेका हुन् । हरेक वर्गका दर्शकमाझ परिचित र लोकप्रिय रहेका कारण यो जोडीलाई आफ्ना अगामी बजार प्रवर्धन प्रभावकारी ढङ्गले  आफ्ना ग्राहकहरू समक्ष ल्याउनको लागि आबद्ध गरेको बताएको छ ।


    अहिलेको समयमा इन्टरनेट अति आवश्यक कुरा हो र भायानेटले  विश्वासिलो सेवा प्रदान गरेका कारण आफूहरू यसको  ब्रान्ड एम्बेसडर बन्न तयार भएको निश्चल( स्वस्तिमाले प्रतिक्रिया दिएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन ७ २०७७०७:४४:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend