बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

पहिलो 'डेट'मा निक जोनसले प्रियंकलाई किन 'किस' गरेका थिएनन् ?

पहिलो 'डेट'मा निक जोनसले प्रियंकलाई किन 'किस' गरेका थिएनन् ?

  • एजेन्सी
  • बुधवार, भाद्र ३१ २०७७

  • 8.6K
    SHARES

  • पहिलो 'डेट'मा निक जोनसले प्रियंकलाई किन 'किस'  गरेका थिएनन् ?

    बलिउड जोडीको कुरा गर्दा प्रियंक चोपडा र हलिउड एक्टर निक जोनसको नाम निकै लोकप्रिय छ । यसबीच आज निक जोनस आफ्नो २८ औं जन्मदिन आज मनाउँदै छन् ।

    जन्मदिन मनाइरहेका जाेडीकाे एक कुरा बाहिरीएकाे छ । प्रियंका चोपडाले एक अन्तर्वातामा पहिलो 'डेट'मा निक जोनसले आफुलाई 'किस' नगरेको बताएकी छन् । प्रियंकाले निकको किस पाउँने निकै आसा राखेको तर निकले किस नगरेको बताएकी हुन् ।

    रोमाञ्चक कुरा त उनीहरुको पहिलो डेट प्रियंकाकै घरमा भएको थियो । सन् २०१७ को ओस्कार आफ्टर पार्टीमा निकले प्रियंकालाई प्रपोज गरेका थिए ।

    त्यसपछि प्रियंकाकै घरमा पहिलो डेट बसेका उनीहरुसँगै प्रियंकाकी आमा मधु चोपडा पनि थिइन् । त्यसै कारण निकले प्रियंकालाई किस नगरेको बताएका थिए । यसविषयमा प्रियंकाले भने निकले धेरै बढी सम्मान देखाउँन खोजेको बताएकी छन् ।आजतक ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन ७ २०७७०७:४४:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend