बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

सुशान्त सिंह प्रकरणमा मुछिए  सलमान र करण जोहर, अदालतले दियो यस्तो आदेश

सुशान्त सिंह प्रकरणमा मुछिए  सलमान र करण जोहर, अदालतले दियो यस्तो आदेश

  • मिडिया डबली
  • आइतवार, आश्विन ४ २०७७

  • 8.2K
    SHARES

  • सुशान्त सिंह प्रकरणमा मुछिए  सलमान र करण जोहर, अदालतले दियो यस्तो आदेश

    काठमाडौं- भारतको बिहार राज्यको मुजफरपुर जिल्ला अदालतले बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा सोधपुछ गर्न सलमान खान र करण जोहरसहित ५ जनालाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

    सलमान खान, करण जोहर, सन्जय लिला भन्साली, आदित्य चोपडा तथा एकता कपुरलाई आगामी अक्टोबर ७ मा अदालतमा उपस्थित हुन आदेश दिइएको हो।

    मुजफरपुरका वकिल सुधिर ओझाले मुद्दा हालेपछि भारतीय स्टार कलाकारहरु अदालतमा उपस्थित हुनुपर्ने भएको हो। ओझाले यि कलाकारकै काराण सुशान्तले आत्महत्या गर्नुपरेको बताएका छन्।

    गत जुन १४ मा सुशान्त मुम्बईस्थित फ्ल्याटमा झुन्डेको अवस्थामा फेला परेका थिए। बलिउडमा व्याप्त नातावाद र क्रिपावादका कारण सुशान्तले काम नपाएको र उनी डिप्रेसनमा गएका कारण उनले आत्महत्या गरेको वकिल ओझाको भनाइ छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन ७ २०७७०७:४४:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend