बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

सारा र श्रद्धाको नामपनि जोडियो सुशान्त आत्मह त्या प्रकरणमा

सारा र श्रद्धाको नामपनि जोडियो सुशान्त आत्मह त्या प्रकरणमा

  • मिडिया डबली
  • सोमवार, आश्विन ५ २०७७

  • 8.1K
    SHARES

  • सारा र श्रद्धाको नामपनि जोडियो सुशान्त आत्मह त्या प्रकरणमा

    बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्मह त्यापछि लागु औषध दुर्व्यसनी मुद्दामा मुख्य अभियुक्त रिया चक्रवर्तीले बयानका क्रममा अभिनेत्री  सारा अलि खान र श्रद्धा कपुरको नाम लिएकी छिन् । 

    रियाले सुशान्तको ड्रग्स पार्टीमा सारा, श्रद्धा र रकुल सहभागी हुने गरेको बयान दिएकी हुन् । रियाले नाम लिएसँगै एनसीबीले सोधपुछको तयारी गरेको बताइएको छ ।

     रिया हाल एनसीबीको हिरासतमा छिन् भने अब अनुसन्धानका लागी सारा, श्रद्धा र रकुललाई नोटिस पठाउने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  
    यसअघि सोधपुछको क्रममा रियाले रकुल प्रीत सिंहको नाम लिएकी थिइन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन ७ २०७७०७:४४:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend