बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

साउथ इन्डियन फिल्मकी नायिका रकुल अदालतमा, के हाे मुद्दा ?

साउथ इन्डियन फिल्मकी नायिका रकुल अदालतमा, के हाे मुद्दा ?

  • मिडिया डबली
  • बिहिवार, आश्विन १ २०७७

  • 10.6K
    SHARES

  • साउथ इन्डियन फिल्मकी नायिका  रकुल अदालतमा, के हाे मुद्दा ?

    विशेष गरी दक्षिण भारतीय तेल्गु, तामिल फिल्म अभिनेत्रि एवं नायिक रकुल प्रित सिंहले ड्रग्सको मुद्दामा आफ्नो नाम जोड्दै मिडियाले बदनाम गरेपछि अदालतसम्म पुगेकी छन् ।

    ड्रग्सको मामिलामा आफ्नो नाम जर्बजस्ती जोडेर मिडियाले हल्ला फिजाइरहेका भन्दै उनले दिल्लीको उच्च न्यायलमा उजुरी दिएकी हुन् । उनले उजुरीमार्फत मिडियाबात भइरहेको यसरी गलत प्रचार तत्काल रोक्न माग गरेकी छन् । 

    रकुलको उजुरीपछि अदालतले भारतको केन्द्र सरकारसँग यसको जवाफ मागेको छ ।

    केही दिनदेखि मिडियामा साराअली खान, रकुल प्रित जस्ता कलाकारको नाम रियाले आफ्नो बयानमा लिएको भन्दै खबर प्रशारण भैरहेका छन् । नायिका रिया चक्रवर्तीले नारकोटिक्स कन्ट्रोल ब्यूरोको दबाबमा आएर आफ्नो नाम लिएको समेत रकुलको तर्क छ । 

    यद्यपी रियाले कुनै कलाकारको नाम नलिएको कुरा समे बाहिरीएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन ७ २०७७०७:४४:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend