काठमाडौं – सरकारले कोरोना भाइरसविरुद्धको खोप किन्न अहिलेसम्म बजेट व्यवस्था गरेको छैन । ‘भ्याक्सिन किन्नुपर्ने अवस्था आयो भने अन्य कुनै शीर्षकबाट कटौती गरेर पनि बजेट व्यवस्था गर्नुपर्छ भन्ने सैद्धान्तिक सहमति भएको छ,’ अर्थमन्त्रालयका बजेट तथा योजना महाशाखा प्रमुख धनीराम शर्मा भन्छन्,‘तर, अहिलेसम्म बजेट व्यवस्था भएको छैन ।’
अन्तराष्ट्रिय मानवीय सहायता परिचालन हुने आसमा नेपालजस्तै धेरैजसो गरिब मुलुकले आन्तरिक स्रोतबाट अझै बजेट नछुट्याएको खबर अन्नपूर्ण पोस्टमा विनय बञ्जाराले लेखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।