आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

राष्ट्र बैंकका गभर्नर अधिकारी होम क्वारेन्टाइनमा

राष्ट्र बैंकका गभर्नर अधिकारी होम क्वारेन्टाइनमा

  • मिडिया डबली
  • सोमवार, भाद्र १ २०७७

  • 12.6K
    SHARES

  • राष्ट्र बैंकका गभर्नर अधिकारी होम क्वारेन्टाइनमा

    काठमाडौं- राष्ट्र बैंक केन्द्रीय कार्यालयमा दुई जनालाई कोरोना संक्रमण देखिएपछि गभर्नर महाप्रसाद अधिकारी  संक्रमणको उच्च सतर्कताका अपनाउँदै होम क्वारेन्टाइनमा बसेका छन्।

    दिनदिनै करोना संक्रमितको संख्या बढ्न थालेपछि केन्द्रीय बैंकको प्रमुख भएकाले उनले सतर्कता अपनाएका हुन्। 

    केन्द्रीय कार्यालयका दुई र वीरगञ्ज कार्यालयका दुई जनालाई गरी राष्ट्र बैंकका चार जनालाई कोरोना संक्रमण देखिएको छ। 

    गत साता राष्ट्र बैंकका एक कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सम्पूर्ण कर्मचारीको परीक्षण गरिएको थियो। यसै क्रममा अर्का एक जनालाई पनि पोजेटिभ देखिएको हो। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०५:४७:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend