काठमाडौं- कात्तिक २० र २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरु गरेका छन् । जसअन्तर्गत सरकारी अस्पतालमा कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क, जीटूजीमार्फत रासायनिक मल किन्ने लगायतका निर्णय गरेका छन् ।
कोरोना भाइरसको माहामारी नियन्त्रण गर्न गठित टोलीले छठपछि लकडाउनको प्रस्ताव अघि सारे पनि यसविषयमा भने कुनै निर्णय भएको छैन् ।
बिहिवार सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।
प्रवक्ता गुरुङले २ दिनको बैठकले गरेको २६ वटा निर्णयहरु सार्वजनिक गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।