बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

चीनले सफल भनेको खोपले गम्भीर असर, परीक्षण नै रोकियो

चीनले सफल भनेको खोपले गम्भीर असर, परीक्षण नै रोकियो

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २५ २०७७

  • 5.2K
    SHARES

  • चीनले सफल भनेको खोपले गम्भीर असर, परीक्षण नै रोकियो

    चिनियाँ खोप निर्माता कम्पनी सिनोभ्याकको उत्पादन गरेको खोप लगाइएको व्याक्तिमा गम्भीर असरदेखिएपछि ब्राजिलले उक्त खोपको परीक्षण रोकेको छ ।

    ब्राजिलको स्वास्थ्य नियामक संस्था एनभिसाका अनुसार २९ अक्टोबरमा सिनोभ्याकको खोप लगाइएका व्यक्तिमा गम्भीर असर देखा परेको थियो। यसबाहेक एनभिसाले कुनै जानकारी दिएको छैन।

    सिनोभ्याकको खोप अन्तिम चरणमा प्रवेश गरिसकेको कोरोनाविरुद्धको खोप हो। टर्की तथा इन्डोनेसियासहित विभिन्न देशमा यस खोपको परीक्षण जारी छ।


    ब्राजिलमा भएको दुखद घटनाबारे सिनोभ्याकले कुनै प्रतिक्रिया जनाएको छैन। चीनले भने आकस्मिक प्रयोगका लागि यस खोपलाई आफ्नो देशमा स्वीकृति प्रदान गरिसकेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend