बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

झापामा २५ वर्षीय स्वास्थ्यकर्मीको कोरोनाका कारण निधन

झापामा २५ वर्षीय स्वास्थ्यकर्मीको कोरोनाका कारण निधन

  • मिडिया डबली
  • शनिवार, कार्तिक २२ २०७७

  • 6.8K
    SHARES

  • झापामा २५ वर्षीय स्वास्थ्यकर्मीको कोरोनाका कारण निधन

     काठमाडौं - कोरोना भाइरसको संक्रमणका कारण झापामा एक स्वास्थ्यकर्मी युवतीको निधन भएको छ। झापाको शिवसताक्षी नगरपालिका ६ कि २५ वर्षीय युवतीको विराटनगरको नोबेल अस्पतालमा गएराती निधन भएको हो।

    उनको शव विराटनगरबाट झापा ल्याउने तयारी भइरहेको छ। ती यूवतीलाई कार्तिक १३ मा कोरोना पुष्टि भएको थियो। त्यसपछि अस्पतालको आइसोलेशनमा उनको उपचार भइरहेको थियो। मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्नेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend