आइतवार, कार्तिक १६ २०७७Nov 01 2020

Logo
images
images

२४ घण्टामा काठमाडौंमा थपिए यति संक्रमित, देशभर कति ?

२४ घण्टामा काठमाडौंमा थपिए यति संक्रमित, देशभर कति ?

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ३० २०७७

  • 438
    SHARES

  • २४ घण्टामा काठमाडौंमा थपिए यति संक्रमित, देशभर कति ?

    काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी जम्मा २४०२ जना संक्रमित थपिएका छन् ।

    images
    images

    पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३  सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ५ सय  २२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो संख्या हिजोको भन्दा केही कम हो तर, पछिल्लो समयको तथ्यांक अनुसार बढी हो ।

    योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८८  हजार ४० पुगेको छ ।
     

    पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ७  सय १५  पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ पुगको छ ।

     

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०३:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology