बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

काेराेनाले उग्ररूप लिँदै : घरमा वृद्धवृद्धा हुनेहरुलाई सरकारले दियो यस्तो निर्देशन

काेराेनाले उग्ररूप लिँदै : घरमा वृद्धवृद्धा हुनेहरुलाई सरकारले दियो यस्तो निर्देशन

  • मिडिया डबली
  • आइतवार, आश्विन २५ २०७७

  • 4.7K
    SHARES

  • काेराेनाले उग्ररूप लिँदै : घरमा वृद्धवृद्धा हुनेहरुलाई सरकारले दियो यस्तो निर्देशन

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो मौसममा कोरोना संक्रमण झन् जटिल हुने भएकाले सजगता अपनाउन आग्रह गरेको छ ।

    काठमाडौंसहित देशका घना बस्तीहरुमा कोरोना भाइरसको संक्रमण तिव्ररुपमा फैलिरहेकाले उच्च सतर्कता अपनाउन मन्त्रालयका प्रवक्ता जागेश्‍वर गौतमले आइतबार जानकारी दिएका हुन् ।

    त्यस्तै प्रवक्ता गौतमले घरमा वृद्धवृद्धा भएकाहरुलाई बाहिर निश्किन नदिन निर्देशन एवं अनुरोध गरेका छन् ।
     
    प्रवक्ता गौतमले ६० वर्षमाथिका वृद्धवृद्धाहरु, विभिन्‍न प्रकारका दीर्घरोग भएका बिरामीहरु, मृगौलाका बिरामी, क्यान्सरका बिरामी, रोगविरुद्ध लड्ने शक्ति कम भएका, श्वासप्रश्वासको समस्या भएका बिरामी, बालबालिका, सुत्केरी र गर्भवती महिलालाई घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend