बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

निको हुने घटे संक्रमित बढे, स्थिती भयानक भन्दै स्वास्थ्य मन्त्रालयकाे यस्तो निर्देशन

निको हुने घटे संक्रमित बढे, स्थिती भयानक भन्दै स्वास्थ्य मन्त्रालयकाे यस्तो निर्देशन

  • मिडिया डबली
  • शनिवार, आश्विन २४ २०७७

  • 3.9K
    SHARES

  • निको हुने घटे संक्रमित बढे, स्थिती भयानक भन्दै स्वास्थ्य मन्त्रालयकाे यस्तो निर्देशन

    काठमाडौं- देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या दिनप्रतिदिन बढ्दै गएको छ । यसबीच स्वास्थ्य मन्त्रालयले आइसोलेसन तथा अस्पतालहरुमा खचाखच बिरामी भरिँदै गएको भन्दै सबैलाई सुरक्षित हुन निर्देशन दिएको हो ।

    नियमित पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले भने, ‘हाम्रो लागि धेरै अप्ठ्यारो समय आएको छ। संक्रमितको संख्या धेरै बढेको छ। अस्पताल र आइसोलेसन सेन्टरहरु झन्डै भरिएका छन्। खचाखच बिरामी छन्, ।’ 

    त्यस्तै, उनले डिस्चार्ज हुने दर घटेको र संक्रमित बिरामी हुने दर बढेको बताएका छन् । उनले भने,  ‘बिरामीको डिस्चार्ज हुने दर घटेको छ र संक्रमित बिरामी हुने दर बढेको छ। यसले हामीलाई धेरै अप्ठ्यारो परिस्थितिमा पु¥याउँदै भन्ने आंकलन गर्न सकिन्छ। यसकारण सबै सुरक्षित रहौं।’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend