बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोना परीक्षणमा हिजो आसा देखाएको सरकार आज फेरि चुक्यो

कोरोना परीक्षणमा हिजो आसा देखाएको सरकार आज फेरि चुक्यो

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २३ २०७७

  • 4.2K
    SHARES

  • कोरोना परीक्षणमा हिजो आसा देखाएको सरकार आज फेरि चुक्यो

    काठमाडौं-  नेपालमा कोरोना भाइरसबाट कुल संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । तर, पनि सरकारकाले परीक्षण दरमा उल्लेख्य वृद्धि गरेको छैन् ।

    कोरोना भाइरसको परीक्षण शुल्क समेत अहिले २ हजार छ, तर पनि सरकाराले परीक्षण दर भने बढाउन सकेको छैन् ।

    कोरोना भाइरसको माहामारी नियन्त्रणका लागि अत्यधिक परीक्षण आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले नै बताएको छ ।

    नेपालमा सरकारले हिजो करिब १८ हजारको पीसीआर परीक्षण गरेको थियो । तर, आज झन बढाउँनुको सट्टामा घटाएर १३ हजारमा झारेको छ ।

    हिजो सरकारले पहिलो पटक उल्लेख्य रुपमा देशभर १८ हजार ४ सय ७३ जनाको पिसिआर परिक्षण गरेको थियो ।

    तर, आज (शुक्रबार) देशभर १३ हजार ८७९ जनाको मात्रै पिसिआर परीक्षण गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend