बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

मानिसको छालामा यति घण्टा बाँच्छ कोरोना, वैज्ञानिकले दिए यस्तो सुझाव !

मानिसको छालामा यति घण्टा बाँच्छ कोरोना, वैज्ञानिकले दिए यस्तो सुझाव !

  • एजेन्सी
  • शुक्रवार, आश्विन २३ २०७७

  • 4.7K
    SHARES

  • मानिसको छालामा यति घण्टा बाँच्छ कोरोना, वैज्ञानिकले दिए यस्तो सुझाव !

    काठमाडौँ–  मानिसको छालामा कोरोना भाइरस ९ घण्टासम्म जीवित रहने एक अध्ययनले देखाएको छ । जापानको क्योटो प्रीफेक्चरल यूनिभर्सिटी अफ मेडिसिनले आफ्नो रिसर्चमा कोरोना भाइरस मानिसको छालामा ९ घण्टासम्म रहने पाइएको हो । 

    यो इन्फ्लूएन्जा एको तुलनामा ४ गुणा धेरै समयसम्म जीवित रहन सक्ने देखिएको वैज्ञानिकले बताएका छन् । रिसर्चका लागि फरेस्टिक अप्टोसीको माध्यमबाट मानिसको छालाको नमूना लिइएको थियो ।

    स्किनको कोशिकाहरुहरुलाई कोरोना भाइरस र इन्फ्लूएन्जासँग मिक्स गरिएको थियो । रिसर्चमा स्किनमा फ्लूको भाइरस १.८ घण्टासम्म जीवित रहने पत्ता लागेको हो । त्यस्तै कोरोना भाइरस भने ९ घण्टासम्म जीवित रहन्छ ।

    भाइरस यति धेरै समयसम्म कसरी छालामा जीवित रहन सक्छ ? यसको कारण भने अहिलेसम्म थाहा भएको छैन । रिसर्चले छालामा भाइरस धेरै समयसम्म रहनाले खतरा बढ्ने बताएको छ । त्यसैले साबुनले हातलाई २० सेकेण्डसम्म धुनुपर्छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend