बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

दैनिक १० जनाले ज्यान गुमाउन थालेपछि जाग्यो सरकार, आज गर्याे उल्लेख्य काम

दैनिक १० जनाले ज्यान गुमाउन थालेपछि जाग्यो सरकार, आज गर्याे उल्लेख्य काम

  • मिडिया डबली
  • बिहिवार, आश्विन २२ २०७७

  • 5.5K
    SHARES

  • दैनिक १० जनाले ज्यान गुमाउन थालेपछि जाग्यो सरकार, आज गर्याे उल्लेख्य काम

    काठमाडौं- केहिदिनयता नेपालमा कोरोना भाइरसको संक्रमणका कारण औसतमा दैनिक १० जनाले ज्यान गुमाउन थालेका छन् ।

    कोरोना भाइरसको नियन्त्रणका लागि उच्च परीक्षण र सामाजिक दुरी एकमात्रै अस्त्र भनिए पनि नेपाल सरकारले हालसम्म परीक्षण दायरा बढाएको थिएन ।

    आज मात्रै सरकारले पहिलो पकट उल्लेख्य रुपमा करिब १८ हजारभन्दा बढी परीक्षण गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित  कोरोना भाइरस (कोभिड १९) प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्ववर गौतमले आज गत २४ घन्टामा देशभर १८ हजार ४ सय ७३ जनाको पिसिआर परिक्षण गरिएको बताए। 

    यस्तै, गत २४ घन्टामा गरिएको  १८ हजार चार सय ७२ जनाको पिसिआर परिक्षणमा ४३ सय ८४ जनामा कोरोना पुष्टि भएको छ। 

    योसँगै नेपालमा हालसम्म संक्रमितको कुल संख्या ९८ हजार ६३७  पुगेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend