बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नियमित मास्क लगाउँदा देखियाे गम्भीर स्वास्थ्य समस्या, यस्ताे छ बच्ने तरिका

नियमित मास्क लगाउँदा देखियाे गम्भीर स्वास्थ्य समस्या, यस्ताे छ बच्ने तरिका

  • एजेन्सी
  • सोमवार, आश्विन ५ २०७७

  • 8.1K
    SHARES

  • नियमित मास्क लगाउँदा देखियाे गम्भीर स्वास्थ्य समस्या, यस्ताे छ बच्ने तरिका

    काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क जरुरी भएपनि यसले केही अन्य असरसमेत गरिरहेको अध्ययनबाट पुष्टि भएको छ ।

    मास्कको प्रयोग गर्दा सास फेर्न गाह्रो हुने, राम्रोसँग अक्सिजन जान नपाउँदा फोक्सोमा पनि असर पर्ने एवं रोगप्रतिरोधात्मक क्षमतामा समेत असर गर्ने शोधकर्ताहरु एवं डाक्टहरुले बताएका छन् ।

    यस्तो समस्या भोग्नले नियमित रुपमा प्राणायाम या डिप ब्रिथीङ अभ्यास गर्दा फोक्सोमा अक्सिजनको मात्रा पर्याप्त मात्रामा जाने र उर्जावानर स्वस्थ्य महसुस हुने बताइएको छ ।

    आयुर्वेदमा यसरी हावालाई फिल्टर गरिनुलाई अपान वायु भन्ने गरिन्छ । अपान वायुमा अक्सिजनको मात्रा कम हुन्छ । जसको असर स्वास्थ्यमा पर्ने गर्छ । त्यसैले मास्क लगाउने हो भने नियमित रुपमा अभ्यास र प्राणायाम पनि गर्नु आवश्यक देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend