बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

रुसले कोरोनाविरद्धको खोप आफ्ना नागरिकलाई लगाउँन सुरु गर्याे !

रुसले कोरोनाविरद्धको खोप आफ्ना नागरिकलाई लगाउँन सुरु गर्याे !

  • एजेन्सी
  • मंगलवार, भाद्र २३ २०७७

  • 6.5K
    SHARES

  • रुसले कोरोनाविरद्धको खोप आफ्ना नागरिकलाई लगाउँन सुरु गर्याे !

    कोरोना भाइरसविरुद्ध गत अगस्त ११ मा रुसको स्वास्थ्य मन्त्रालयले दर्ता गरेको खोप रुसले नागरिलाई वितरणको तयारी सुरु गरेको छ । अब, चाँडै नै रुसले उक्त खोप आफ्ना नागरिहरुलाई लागउँने भएको हो ।

    रुसको गेमालिया राष्ट्रिय रोग एवं माहामारी नियन्त्रण एवं अनुसन्धान केन्द्र र रसियन डाइरेन्ट इन्भेस्टमेन्ट फर्मले तयार पारेको खोप नागरिकलाई वितरण गर्न तयारी सुरुभएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । रुसले उक्त खोप छिट्टै नै सबै प्रान्तहरुमा डेलिभर गर्ने तयारी रहेको बताएको छ ।

    गाम कोभिड भ्याक (स्पुतनीक भी) नाम दिइएको खोप रोजद्रभेन्जोर प्रयोगशालाबाट सफल परीक्षण भएको  स्वास्थ्य मन्त्रालयले जनाएको छ । आवश्यक मापदण्डहरु पुरा भएर सफल परीक्षण भएसँगै खोप नागरिकलाई वितरण गर्नका लागि खुला भएको मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै बताएको छ ।

    आइतबार मस्कोका मेयर सर्जे स्वोब्यान्यानले केही महिनाभित्रै मस्कोका नागरिकहरुलाई खोप दिइसक्ने विश्वास व्यक्त गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend