आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

वीर अस्पतालमा कोरोना बाहेकको उपचार नहुने

वीर अस्पतालमा कोरोना बाहेकको उपचार नहुने

  • मिडिया डबली
  • आइतवार, भाद्र २१ २०७७

  • 5.5K
    SHARES

  • वीर अस्पतालमा कोरोना बाहेकको उपचार नहुने

    काठमाडौं- देशकै ठूलो वीर अस्पतालमा अब, कोरोना भाइरसबाट संक्रमितको मात्रै उपचार हुने भएको छ । आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्याक डाक्टर जागेश्‍वर गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले उक्त निर्णय गरेको बताएका हुन् ।

    'इन्सिडेन्ट कमाण्ड सिस्टमको निर्णयबाट आजैदेखि वीर अस्पताल कोभिड अस्पतालमा परिणत भएको छु, गौतमले भने, 'वीरमा उपचाररत अन्य रोगका बिरामीलाई अब राष्ट्रिय ट्रमा सेन्टरमा राखेर उपचार गरिने छ।'

    पछिल्लो पटक वीर अस्पतालका चिकित्सक, नर्स स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। वीरका अधिकांश कर्मचारी आइसोलेसनमा बसेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend