बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक विशेष

नेकपा फुटाएर कांग्रेसलाई आठ मन्त्रालय दिने ओलीको प्रस्ताव ?

नेकपा फुटाएर कांग्रेसलाई आठ मन्त्रालय दिने ओलीको प्रस्ताव ?

  • मिडिया डबली
  • आइतवार, मंसिर ७ २०७७

  • 16.1K
    SHARES

  • नेकपा फुटाएर कांग्रेसलाई आठ मन्त्रालय दिने ओलीको प्रस्ताव ?

    काठमाडौं - हिजो शनिबार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा लामो छलफल भयो। संवैधानिक रिक्त पदमा नियुक्ति गर्ने विषयमा छलफल गर्न बूढानीलकण्ठ पुगेका ओलीले देउवासँग सत्ता साझेदारीको विषयमा कुरा गरेको सार्वजनिक भएको छ।

    नेकपामा विवाद बढेसँगै पार्टी फुटको संघारमा छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), माधव कुमार नेपाल र झलनाथ खनाल समूहले ओलीलाई एक्ल्याउन खोजेपछि ओलीले पार्टी फुटाउने तयारी थालेका हुन्।

    उनले पार्टी फुटाएको खण्डमा सत्ता साझेदारी गर्न कांग्रेससँग प्रस्ताव गरेका हुन्। ओलीको प्रस्तावमा देउवाले छलफल गरेर जवाफ दिने बताएको बुझिएको छ। ओलीले देउवालाई आठ वटा मन्त्रालय कांग्रेसलाई दिन तयार रहेको पनि बताएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend