सक्षम घिमिरे, नेपाल न्यूज बैंक
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यतिबेला सडक निर्माण तथा मर्मतसम्बन्धी काम तीव्र रूपमा भइरहेको छ । सडक विस्तार, ढल व्यवस्थापन तथा विद्युतीय तार भूमिगत गर्ने क्रममा धेरै ठाउँमा जथाभावी खन्ने कार्य हुँदा सर्वसाधारणलाई दैनिक आवतजावतमा सास्ती खेप्नुपरेको छ ।
विशेषगरी मुख्य तथा भित्री सडकमा एकैपटक विभिन्न निकायले काम गरिरहेका कारण सडकहरू अस्तव्यस्त बनेका छन् ।




मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।