आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

एक सय ५५ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपालाई ११९, कांग्रेसलाई १७ सिट

एक सय ५५ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपालाई ११९, कांग्रेसलाई १७ सिट

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २४ २०८२

  • 1.1K
    SHARES

  • एक सय ५५ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपालाई ११९, कांग्रेसलाई १७ सिट

    काठमाडौँ - प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १६५ मध्ये १५५ ओटा निर्वाचन क्षेत्रको नतिजा आएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ११९, नेपाली कांग्रेस १७, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ७, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ७, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार एक/एक जना विजयी भएका छन् ।

    यो अवधिसम्ममा निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश उम्मेदवार ठूलो मतान्तरले विजयी भएका छन् । मतगणना जारी रहेका १० स्थानमा रास्वपा ६ स्थानमा अगाडि छ । एमाले ३ स्थानमा अगाडि रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend