आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेसले नियुक्तिमा अब दल होइन, अब्बल खोज्छ : गगन थापा

कांग्रेसले नियुक्तिमा अब दल होइन, अब्बल खोज्छ : गगन थापा

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण ७ २०८२

  • 372
    SHARES

  • कांग्रेसले नियुक्तिमा अब दल होइन, अब्बल खोज्छ : गगन थापा

    काठमाडौँ - नेपाली कांग्रेसका सभापति गगन थापाले अव सरकार नियुक्तिमा दल होइन अब्बल खोजिने बताएका छन् ।

    बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ शीर्षकको अन्तरक्रियामा सभापति थापाले भने, ‘नेपाली कांग्रेसले नियुक्तिमा अब दल होइन, अब्बल खोज्छ ।’

    उनले अब नियुक्ति पाएपछि शपथ लिनुपूर्व र पद छोडेपछि सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने व्यवस्था अनिवार्य गर्ने बताए । ‘नियुक्तिको शपथ लिनु पूर्व र पद छोडेपछि सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्ने विषय हामीले हामीले अनिवार्य गर्छौँ,’ सभापति थापाले भने । उनले नागरिकले पाउने सेवा कार्यालय केन्द्रित होइन, नागरिक केन्द्रित बनाउने पनि बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend