बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

देउवाकै सामुन्ने गगन थापाको प्रश्न– हामी सरकारमा भएका बेलामा काण्डहरु किन आउँछन् ?

देउवाकै सामुन्ने गगन थापाको प्रश्न– हामी सरकारमा भएका बेलामा काण्डहरु किन आउँछन् ?

  • मिडिया डबली
  • आइतवार, मंसिर २४ २०८०

  • 2.5K
    SHARES

  • देउवाकै सामुन्ने गगन थापाको प्रश्न– हामी सरकारमा भएका बेलामा काण्डहरु किन आउँछन् ?

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सरकारमा भएका बेला एकपछि अर्को काण्ड सार्वजनिक हुने गरेको बताएका छन् ।

    आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कांग्रेसको मुखपत्र नेपाल पुकारको विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    पार्टी सभापति शेरबहादुर देउवा उपस्थित कार्यक्रममा महामन्त्री थापाले एकपछि अर्को काण्ड सार्वजनिक भइरहँदा जनतामा निराशा छाएको बताए ।

    थापाले कुशासनका कारण नागरिक आजित भएको बताए । ‘एउटा काण्ड सेलाउन पाउँदा नपाउँदै अर्को काण्ड आइहाल्छ ।

    यो कुशासन सँग जोडिएर आउँछ । हामी सरकारमा भएका बेलामा काण्डहरु किन आउँछन् ?’ उनले प्रश्न गरे । नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्डपछि अहिले फेरि एनसेल काण्डले देश तरंगित भएका बेला थापाको यस्तो भनाइ आएको हो ।

    महामन्त्री थापाले ठूला नेताकै सेटिङमा एनसेल काण्ड रचिएको बताइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend