सोमवार, कार्तिक ३ २०८३Oct 19 2026

Logo
images images

प्रचण्डले हटाउने संकेत पाएपछि पर्यटनमन्त्री किराँतीले फेसबुकमा लेखे यस्तो...

प्रचण्डले हटाउने संकेत पाएपछि पर्यटनमन्त्री किराँतीले फेसबुकमा लेखे यस्तो...

  • मिडिया डबली
  • आइतवार, श्रावण २८ २०८०

  • 5.7K
    SHARES

  • प्रचण्डले हटाउने संकेत पाएपछि पर्यटनमन्त्री किराँतीले फेसबुकमा लेखे यस्तो...

    काठमाडौं-  पर्यटनमन्त्री सुदन किरातीले आफू मन्त्री पदबाट हट्न तयार रहेको बताएका छन् ।

    आइतबार सामाजिक सञ्जालमार्फत उनले आफू मन्त्री पदबाट हट्न तयार रहेको बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् हेरफेरको तयारी गरिरहेको समाचार बाहिरिएसँगै मन्त्री किराँतीले आफू पदबाट हट्न तयार रहेको जानकारी गराएका हुन् ।

    सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र पर्यटनमन्त्री किराँतीमध्ये एकलाई हटाउने चर्चा चलेको छ । जनमत पार्टीले अनिता देवीलाई मन्त्री बनाउने निर्णय गरिसकेको छ ।

    ‘जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु, मिलाउने भनेको २ अंकको केन्द्रीय समिति बनाउँ, तर मसहितको हुनुपर्छ भन्ने मेरो सर्त होइन । अध्यक्ष कमरेडलाई बाध्यता छ हामी उहाँलाई सहयोग गर्न तयार छौं,’ उनले भनेका छन् ।

    गत पुस १० मा प्रधानमन्त्री प्रचण्डसँगै उनी संस्कृति तथा पर्यटनमन्त्री नियुक्त भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend