आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश

भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश

  • मिडिया डबली
  • आइतवार, श्रावण २१ २०८०

  • 2.1K
    SHARES

  • भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश

    भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ ।

    भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले चन्द्रयान–३ चन्द्रमाको कक्षमा प्रवेश गरेको र चन्द्रमाको गुरुत्वाकर्षणको प्रभावमा जोडिएको जनाएको हो ।

    चन्द्रमाको दक्षिणी भागमा अवतरण गराउने उद्धेश्यले पहिलो पटक पठाइएको चन्द्रयान–३ को अब गति घटाउँदै लगिने पनि इसरोले जनाएको छ ।

    इसरोले यही अगष्ट २३ तारिख चन्द्रयान–३ लाई चन्द्रमाको सतहमा अवतरण गराउने लक्ष्य लिएको छ । इसरोले यस अघिको गल्ती नदोहोरिने भन्दै यान योजना अनुसार नै गईरहेको बताएको छ ।- एजेन्सी 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend