आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सिन्धुपाल्चोक घटनाप्रति भारतद्वारा दु:ख व्यक्त

सिन्धुपाल्चोक घटनाप्रति भारतद्वारा दु:ख व्यक्त

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २६ २०७७

  • 10.2K
    SHARES

  • सिन्धुपाल्चोक घटनाप्रति भारतद्वारा दु:ख व्यक्त

    काठमाडौं - गत बुधबार राति सिन्धुपाल्चोकमा पहिरोमा परी २ जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएको घटनाप्रति भारतले दु:ख व्यक्त गरेको छ । नेपालस्थित भारतीय दुतावासले उक्त घटनाप्रति दुख व्यक्त गरेको हो ।

    दुतावासले ट्विटरमा लेख्दै भनेको छ, 'सिन्धुपाल्चोक लगायत नेपालका विभिन्न जिल्लाहरुमा बाढी र पहिरोको कारण हुनगएको जनधनको क्षतिप्रति दुखित छौं। प्रियजनहरू गुमाएका परिवारप्रति सम्बेदना एवम् प्रभावित सबैप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौं ।'

    गत जेठ ३० गतेदेखि नेपालमा मनसुन सुरु भएसँगै देशभर बाढी पहिरो लगायतका घटनाहरु बढ्दै गएका छन् । यस घटना र विपद्बाट जाेगिन सबैलाई सचेत रहन आग्रह गरिएकाे छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ९ २०७७०४:३३:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend