आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

मन्त्री छान्न बालुवाटारमा शेखर–गगन समूहको बैठक, के भयो निर्णय?

मन्त्री छान्न बालुवाटारमा शेखर–गगन समूहको बैठक, के भयो निर्णय?

  • मिडिया डबली
  • बिहिवार, चैत्र ३० २०७९

  • 3.4K
    SHARES

  • मन्त्री छान्न बालुवाटारमा शेखर–गगन समूहको बैठक, के भयो निर्णय?

    काठमाडौं– आफ्नो भागमा परेको मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा टुंगो लगाउन नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहको बैठक बसेको छ। बैठकमा तीनजना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने निर्णय बैठकले गरेको छ।  

    चैत १७ गते मन्त्रिपरिषद् विस्तार भएपछि उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका छन् । अब परराष्ट्र, स्वास्थ्य, कानुन तथा संसदीय, युवा तथा खेलकुद मन्त्रालयमा कांग्रेसले मन्त्री बनाउन बाँकी छ । सम्भवतः आजै मन्त्रीको नाम पठाइने भएको छ । 

    संस्थापन पक्षबाट केन्द्रीय सदस्य एनपी साउद र मोहन बस्नेतको नाम फाइनल भइसकेको बुझिएकोछ । शेखर समूहबाट उपसभापति धनराज गुरुङ, डिगबहादुर लिम्बू र सुरेन्द्र आचार्य मन्त्री बन्ने बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend