आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

तनहुँ–२ मा भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

तनहुँ–२ मा भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

  • मिडिया डबली
  • बिहिवार, चैत्र १६ २०७९

  • 2.6K
    SHARES

  • तनहुँ–२ मा भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

    काठमाडौं– नेपाली कांग्रेसले तनहुँ–१ मा  वैशाख १० हुने उपनिर्वाचनमा गोविन्द भट्टराई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
    मंसीर ४ गते सम्पन्न निर्वाचनमा तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा रामचन्द्र पौडेल निर्वाचित भएका थिए। पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र रिक्त भएको थियो। यस्तै कांग्रेसले चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend