आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेसले टुंगो लगायो मन्त्रीको नाम! क–कसको भाग्य चम्कियो?

कांग्रेसले टुंगो लगायो मन्त्रीको नाम! क–कसको भाग्य चम्कियो?

  • मिडिया डबली
  • बिहिवार, चैत्र १६ २०७९

  • 10.1K
    SHARES

  • कांग्रेसले टुंगो लगायो मन्त्रीको नाम!  क–कसको भाग्य चम्कियो?
    फाइल तस्बिर

    काठमाडौं– नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाएको छ। आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको योजना छ। जसअनुरुप कांग्रेसले पार्टीका तर्फबाट मन्त्री हुनेको नाम टुंगो लगाएको हो।

    एकपदाधिकारीका अनुसार कांग्रेसले ८ मन्त्रालय पाउनेछ। सोही अनुरुप ८ जना मन्त्रीको नाममा करिब सहमति जुटेको ती पदाधिकारीको भनाइ छ। यद्यपी नाम टुंगिएपनि कसले कुन मन्त्रालय सम्हाल्ने भन्ने बारे चाहिँ टुंगो लाग्न सकेको छैन।  

    को–को बन्दैछन् मन्त्री? 

    पूर्णबहादुर खड्का

    धनराज गुरुङ

    एनपी सावद 

    प्रकाशशरण महत

    डिकबहादुर लिम्बु

    रमेश रिजाल 

    किशोर सिंह राठौर 

    सिता गुरुङ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend