आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारतले दियो नेपाललाई दुई सय मिर्गौला डायलाइसिस मेसिन

भारतले दियो नेपाललाई दुई सय मिर्गौला डायलाइसिस मेसिन

  • मिडिया डबली
  • सोमवार, फाल्गुण ८ २०७९

  • 5.3K
    SHARES

  • भारतले दियो नेपाललाई दुई सय मिर्गौला डायलाइसिस मेसिन

    काठमाडौं - भारत सरकारले नेपाललाई २०० थान मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण गरेको छ।

    स्वास्थ्य मन्त्रालयमा सोमवार बिहान एक समारोहबीच नेपालका लागि भारती राजदूत नवीन श्रीवास्तवले ती सामग्री हस्तान्तरण गरेका हुन्। राजदूत श्रीवास्तवले स्वास्थ्य क्षेत्रमा नेपाललाई अहिलेसम्म ९५० एम्बुलेन्स हस्तान्तर गरिसकेको जानकारी दिए।

    उनले अबको दिनमा थप एम्बुलेन्स हस्तान्तरण गर्ने योजनासमेत रहेको सुनाए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend