आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

संसदीय दलको नेता चुनिन कुटिल चाल चल्दै गगन, शशांक फकाउन घरै पुगे 

संसदीय दलको नेता चुनिन कुटिल चाल चल्दै गगन, शशांक फकाउन घरै पुगे 

  • मिडिया डबली
  • मंगलवार, पौष ५ २०७९

  • 3.2K
    SHARES

  • संसदीय दलको नेता चुनिन कुटिल चाल चल्दै गगन, शशांक फकाउन घरै पुगे 

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पूर्वमहामन्त्री शशांक कोइराला भेट्न उनकै निवास पुगेका छन्। कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिएका थापा कोइरालालाई भेट्न उनकै निवास पुगेका हुन् ।

    मंगलबार साँझ शशांक निवास महाराजगञ्ज पुगेर उनले संसदीय दलको नेताको चुनावमा आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।

    शशांकले भने यस विषयमा सोच्ने जवाफ फर्काएका छन्। कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री थापाले मनोनयन दर्ता गराएका छन् । मतदान बुधबार हुँदैछ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend