आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गगनलाई जिताउन विश्वप्रकाशको आव्हान, चौतर्फी खुसियाली 

गगनलाई जिताउन विश्वप्रकाशको आव्हान, चौतर्फी खुसियाली 

  • मिडिया डबली
  • मंगलवार, पौष ५ २०७९

  • 3.9K
    SHARES

  • गगनलाई जिताउन विश्वप्रकाशको आव्हान, चौतर्फी खुसियाली 

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन सबैलाई आह्वान गरेका छन्। शेखर–गगन समूहको भेलाबाट गगनलाई शेखर कोइरालाले दलको नेतामा प्रस्ताव गर्ने निर्णय भएसँगै त्यहीँ पुगेर शर्माले पनि गगनलाई समर्थन गरेका हुन्।

    शेखर–गगन समूहको भेला बबरमहलस्थित बसेरा होटलमा बसेको थियो। उनले भने, ‘गगन थापालाई सबैले भोट दिएर दलको नेता बनाऔं।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend