सोमवार, कार्तिक ३ २०८३Oct 19 2026

Logo
images images

भवानी खापुङ स्वास्थ्यमन्त्री बन्ने, प्रेम आलेको ठाउँमा जीवनरामको ‘इन्ट्री’

भवानी खापुङ स्वास्थ्यमन्त्री बन्ने, प्रेम आलेको ठाउँमा जीवनरामको ‘इन्ट्री’

  • मिडिया डबली
  • आइतवार, जेठ २२ २०७९

  • 4.4K
    SHARES

  • भवानी खापुङ स्वास्थ्यमन्त्री बन्ने, प्रेम आलेको ठाउँमा जीवनरामको ‘इन्ट्री’

    काठमाडौं - एकीकृत समाजवादीले २४ घन्टाभित्रै बहालवाला मन्त्री फिर्ता बोलाएर नयाँ व्यक्तिलाई पठाउने भएको छ ।

    एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी थिए ।

    स्वास्थ्य राज्यमन्त्री खापुङलाई स्वास्थ्यमन्त्रीमा बढुवा गरिने भएको छ । स्रोतका अनुसार पर्यटनमा जीवनराम श्रेष्ठ, सहरीमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँवर मन्त्री हुनेछन् ।

    हिराचन्द्र केसीलाई भने राज्यमन्त्री बनाइनेछ । एकीकृत समाजवादीले ६ महिनाका लागि भनेर यसअघि पाँच मन्त्रीलाई सरकारमा पठाएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ३ २०७८०८:४४:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend