सोमवार, कार्तिक ३ २०८३Oct 19 2026

Logo
images images

प्रेम आलेलाई आफ्नै पालिकामा धक्का, कांग्रेसले गाड्यो विजयको झण्डा

प्रेम आलेलाई आफ्नै पालिकामा धक्का, कांग्रेसले गाड्यो विजयको झण्डा

  • मिडिया डबली
  • आइतवार, जेठ १ २०७९

  • 4.5K
    SHARES

  • प्रेम आलेलाई आफ्नै पालिकामा धक्का, कांग्रेसले गाड्यो विजयको झण्डा

    काठमाडौं - डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ। गाउँपालिका अध्यक्षमा कांग्रेसका भैरवबहादुर साउँद विजयी भए ।

    उनले २ हजार ३ सय ४३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका चक्र घर्तीमगरले १ हजार ६ सय ८४ मत ल्याए । यस्तै, उपाध्यक्षमा कांग्रेसकै कुमारी विष्ट विजयी भइन् ।

    उनले २ हजार ४ सय ७ मत प्राप्त गरिन् । उनका निकतम प्रतिस्पर्धी नेकपा एमालेकी सपना सिराडीले २ हजार २ सय ७६ मत प्राप्त गरिन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ३ २०७८०८:४४:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend