काठमाडौँ- स्थानीय तह निर्वाचन २०७९ को मिति तोकिएसंगै विभिन्न पार्टीको गीतहरु सार्बजनिक हुदै आएको छ । केहि दिनमात्र अगाडी मात्र कांग्रेसको प्रमोटको लागि 'लोकतान्त्रिक समाजबाद...' नामक गीत रिजिल भएको छ ।
चर्चित लोकदोहोरी गायक रामजी खाँण र गायिका राधिका हमालको आबाजमा केहि दिन अगाडी मात्र उक्त गीत सार्बजनिक भएको हो । चर्चित मोडल तथा गीतकार बाबुराम बोहोराको शब्द संगीतमा तयार पारीएको गीतमा कृष्ण पुनको संगीत संयोजन रहेको छ ।
उक्त भिडिओलाई तिर्सना म्युजिकबाट संसारभरि सार्बजनिक गरिएको हो । भिडिओको सम्पादन बिष्णु शर्माले गरेका हुन् । गीत छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।