आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कस्तुप पन्तको 'जिन्दगी पानीको फोका...' मा रामजी र मालतीको दमदार अभिनय [ भिडियोसहित ]

कस्तुप पन्तको 'जिन्दगी पानीको फोका...' मा रामजी र मालतीको दमदार अभिनय [ भिडियोसहित ]

  • मिडिया डबली
  • बुधवार, आश्विन २१ २०७७

  • 9.1K
    SHARES

  • कस्तुप पन्तको  'जिन्दगी पानीको फोका...' मा रामजी र  मालतीको दमदार अभिनय [ भिडियोसहित ]

    काठमाडौँ- लोकप्रिय गीतकार तथा सर्जक कस्तुप पन्तको 'जिन्दगी पानीको फोका...' सार्बजनिक भएको छ । गीतसंगीत क्षेत्रमा एक युग बिताइसकेका पन्तको लय तथा शब्दमा बुधबार 'जिन्दगी पानीको फोका...' बजारमा सार्बजनिक भएको हो । 

    गीतमा चर्चित गायक रामजी खाँण र गायिका अन्जु पन्तको आवाज रहेको छ । सारथि म्युजिक प्रालिको ब्यानरमा तयार गरिएको उक्त गीतले छोटो समयमा नै धेरैको मन जित्न सफल भएको छ । 

    भिडियोमा गायक रामजी खाँण र मालती घलेको दमदार अभिनय देख्न सकिन्छ । पछिल्लो समयका एकदमै आशा लाग्दा निर्देशक मौसम हिमालीको निर्देशनमा तयार गरिएको भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् । 

    जनता डिजिटल एण्ड फिल्म्सले पोस्ट प्रोडक्सन गरेको उक्त भिडियोको अमृत चापागाईले सम्पादन गरेका छन् । 

    भिडियो हेर्नुहोस्

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख ११ २०७९०३:५१:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend