बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

महामन्त्री थापाको कमाण्डमा बन्यो सुन्दर टिम, युबा कार्यकर्ता उत्साहित

महामन्त्री थापाको कमाण्डमा बन्यो सुन्दर टिम, युबा कार्यकर्ता उत्साहित

  • मिडिया डबली
  • मंगलवार, चैत्र २२ २०७८

  • 10.0K
    SHARES

  • महामन्त्री थापाको कमाण्डमा बन्यो सुन्दर टिम, युबा कार्यकर्ता उत्साहित

    काठमाडौँ- नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिले पूर्णता पाएको छ ।

    गत फागुन ३ गतेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयअनुसार, पार्टी सभापति श्री शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा २८ जनालाई मनोनयन गरेका छन् ।

    घोषणापत्र तयारी समितिमा केन्द्रीय सदस्य डा. आरजु राणा देउवा, मधु आचार्य, प्रा.डा. गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, नृपबहादुर वड, कान्तिका सैजुवाल, गुरुराज घिमिरे, किरण गिरी, हरिप्रभा खड्गी, भीम ढुंगाना, दिलीपप्रताप खाँण, वंशलाल तामाङ, विजयशंकर यादव मनोनयन भएका छन् ।

    यस्तै, उमा थापा मगर, भुपेन्द्र राई, ममता महतो, जुगल भुर्तेल, गेजा शर्मा वाग्ले, जगदीश भट्टराई, प्रताप पौडेल, शंकर तिवारी, पुरुषोत्तम नेपाल, डा. इन्द्रा अधिकारी, डा. अभिमन्यु सिंह, डा. वुद्धिमान श्रेष्ठ, मनिष झा, जिमी लामा र शिलशिला आचार्य मनोनीत भएका छन् ।

    पार्टी सभापति देउवाले केन्द्रीय कार्यसमिति, स्थानीय तहका प्रमुख, उपप्रमुख, बुद्धिजीवी, नागरिक अभियन्तालाई घोषणापत्र तयारी समितिमा राखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend