आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

तेजस रेग्मीको 'कुमारी...' को सर्बत्र चर्चा [ भिडिओसहित ]

तेजस रेग्मीको 'कुमारी...' को सर्बत्र चर्चा [ भिडिओसहित ]

  • मिडिया डबली
  • शनिवार, फाल्गुण ७ २०७८

  • 5.4K
    SHARES

  • तेजस रेग्मीको 'कुमारी...' को सर्बत्र चर्चा [ भिडिओसहित ]

    काठमाडौँ- चर्चित गायक तथा गीतकार तेजस रेग्मीको पछिल्लो समयमा रिजिल भएको लोकदोहोरी गीत 'कुमारी...' ले छोटो समयमा नै सबैको मन जित्न सफल भएको छ । 

    गायिका समिक्षा अधिकारिको आवाजमा रहेको उक्त गीतमा गायक तेजस रेग्मीले साथ् दिएका छन् । तेजस रेग्मीकै शब्द तथा संगीतमा तयार पारिएको गीतको सर्बत्र चर्चा गरिएको छ । 

    एच बि एन किस्मतको संगीत संयोजन रहेको गीतको भिडिओमा वियोगान्त कथा देखाउन खोजिएको छ । शहरमा हुने कथामा आधारित उक्त भिडिओमा एउटा चेलीको दमदार कथा देखाउन खोजिएको छ । 

    मौसम हिमालीको निर्देशनमा तयार पारिएको भिडिओमा तेजस रेग्मी, लोमस शर्मा र रोशनी कार्कीको दमदार अभिनय देख्न सकिन्छ । दिपक गिरिको छायांकन रहेको भिडिओमा मनोज कार्कीको सम्पादन रहेको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र १६ २०७९०२:५९:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend