काठमाडौँ- चर्चित संगीतकार तथा सर्जक तेजस रेग्मी र गायिका सलिना अधिकारीको आवाजमा लोकदोहोरी गीत 'मुटु फिर्ता...' बजारमा रिलिज भएको छ ।
तेजस रेग्मीको शब्द, संगीत रहेको गीतलाई एस थ्री के इन्टरटेन्टमेन्ट बाट बिहिबार रिलिज गरिएको हो ।
छोटो समयमा नै चर्चा बटुल्न सफल भिडिओमा तेजस रेग्मी, लोमश शर्मा र पवित्रा काफ्लेको दमदार अभिनय देख्न सकिन्छ । शिब बिकको निर्देशनमा तयार पारीएको भिडिओलाई जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार पारीएको हो ।
भिडिओमा दिपक गिरीको छायांकन रहेको छ भने अमृत चापागाईले सम्पादन गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।