शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

डडेल्धुराको अधिवेशनबारे निर्वाचन समितिको यस्तो निर्णय, देउवा विरुद्धको षड्यन्त्र असफल !

डडेल्धुराको अधिवेशनबारे निर्वाचन समितिको यस्तो निर्णय, देउवा विरुद्धको षड्यन्त्र असफल !

  • मिडिया डबली
  • सोमवार, मंसिर १३ २०७८

  • 5.3K
    SHARES

  • डडेल्धुराको अधिवेशनबारे निर्वाचन समितिको यस्तो निर्णय, देउवा विरुद्धको षड्यन्त्र असफल !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अधिवेशनलाई निर्वाचन समितिले सदर गरेको छ । 

    केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठले सोमबार अनसनरत पक्षसँग भएको छलफलपछि अधिवेशनलाई सदर गर्ने निर्णय भएको जानकारी दिए ।

    यसअघि डडेल्धुरामा सभापति देउवाविरुद्ध षड्यन्त्र गर्दै केही व्यक्तिहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना गरिरहेका थिए । तर समितिले अधिवेशनलाई मान्यता दिएपछि देउवाविरुद्धको षड्यन्त्र असफल भएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend