शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

काठमाडौंका ५ क्षेत्रमा यी बने कांग्रेस सभापति (नामसहित)

काठमाडौंका ५ क्षेत्रमा यी बने कांग्रेस सभापति (नामसहित)

  • मिडिया डबली
  • शुक्रवार, मंसिर ३ २०७८

  • 5.9K
    SHARES

  • काठमाडौंका ५ क्षेत्रमा यी बने कांग्रेस सभापति (नामसहित)

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौंका ५ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्विरोध सभापति चुनिएका छन् ।

    काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ४ (२) को सभापतिमा रामप्रसाद लुइँटेलसहित कार्यसमिति र प्रदेश महाधिवेशन प्रतिनिधिहरु सर्वसम्मत निर्वाचित बनेका छन् ।

    क्षेत्र नम्बर ८(१) को सभापतिमा इन्द्रमानसिंह सुवाल, क्षेत्र नम्बर ६ (१) को सभापतिमा श्याम तिवारी, क्षेत्र नम्बर ७(१) को सभापतिमा नवीन मानन्धर र क्षेत्र नम्बर ५(१) को सभापतिमा रमेश डंगोल निर्विरोध निर्वाचित भएका जिल्ला निर्वाचन अधिकृत अधिवक्ता नरहरि आचार्यले जनाएका छन् ।

    निर्वाचन अधिकृत आचार्यका अनुसार काठमाडौंमा २० निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा शुक्रवार मनोनयन मात्रै भएको छ भने अन्य सबै क्षेत्रमा मतदान भइसकेको छ । मतदान भइसकेका क्षेत्रमा छिट्टै परिणाम आउने आचार्यले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend