काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको कोरोना भाइरस संक्रमणलाई जितेका छन् ।
आज आईतबार गरिएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
दुई हप्ताअघि कोरोना पोजेटिभ भएर निमोनियाको पनि समस्या देखिएपछि खड्का बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका छन् ।
आईतबार अस्पतालले प्रेस विज्ञप्तिमार्फत महामन्त्री खड्काको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दियो ।
पढ्नुहोस् अस्पतालको विज्ञप्ति –
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।