आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

मैदानमा उत्रिएपछि विश्वप्रकाश शर्माले ल्याए यी २४ बुँदे आकर्षक एजेन्डा, पढ्नुहोस् पूर्णपाठ

मैदानमा उत्रिएपछि विश्वप्रकाश शर्माले ल्याए यी २४ बुँदे आकर्षक एजेन्डा, पढ्नुहोस् पूर्णपाठ

  • मिडिया डबली
  • आइतवार, आश्विन ३ २०७८

  • 8.6K
    SHARES

  • मैदानमा उत्रिएपछि विश्वप्रकाश शर्माले ल्याए यी २४ बुँदे आकर्षक एजेन्डा, पढ्नुहोस् पूर्णपाठ

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार विश्वप्रकाश शर्माले विभिन्न २४ बुँदे एजेन्डा सार्वजनिक गरेका छन् ।

    गृहजिल्ला झापामा कार्यक्रम गर्दै शर्माले कांग्रेसको आगामी बाटोबारे स्पष्ट मार्गचित्र ल्याएका छन् ।

    ‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ शीर्षकमा शर्माले विभिन्न योजना ल्याएका छन् । नेता शर्माले आफ्नो पुस्तालाई प्रस्ताव भन्दै ‘वान, टु, थ्री फोर’ सूत्रसहित शासन संस्कार पद्धति अगाडि बढाउने घोषणा गरेका छन् ।

    शर्माले राजनीतिकर्मीले आफ्नो जीवनकालमा एकपटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री, ३ पटक मन्त्री र ४ पटक सांसदको शपथ मात्रै लिनुपर्ने प्रस्ताव गरेका छन् । आफ्नो प्रस्तावबाट राजनीतिक नेतृत्वमा आगमन र बहिर्गमनको भिन्न प्रणाली निर्माण हुने शर्माले जनाएका छन् ।

    नेता शर्माले पार्टीभित्र ३ दिन पार्टीका लागि, ४ दिन रोटीका लागि नारा समेत अगाडि बढाएका छन् ।

    पढ्नुहोस् पूर्णपाठ –

    undefinedundefinedundefinedundefinedundefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend