आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images

काठमाडौंमा साउन १० गतेसम्म निषेधाज्ञा थप : के खुला ? के बन्द ? पढ्नुहोस् पूर्णपाठ

काठमाडौंमा साउन १० गतेसम्म निषेधाज्ञा थप : के खुला ? के बन्द ? पढ्नुहोस् पूर्णपाठ

  • मिडिया डबली
  • बिहिवार, आषाढ ३१ २०७८

  • 7.0K
    SHARES

  • काठमाडौंमा साउन १० गतेसम्म निषेधाज्ञा थप : के खुला ? के बन्द ? पढ्नुहोस् पूर्णपाठ

    काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्म थपिएको छ ।

    थपिएको निषेधाज्ञाका बेला सबै खालका पसलहरू साँझ ७ बजेसम्म खुल्न पाउने निर्णय भएको छ ।

    बिहीवार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन सीडीओहरूको संयुक्त बैठकले नयाँ निर्णय गरेको छ ।

    होम डेलिभरी र टेकअवे सेवा समेत साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

    यसअघि साँझ ६ बजेसम्म पसल खुल्न दिने गरिएकोमा अब १ घण्टा थप गर्ने निर्णय भएको छ ।

    यस्तो छ आदेशको पूर्णपाठ –

    undefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०३:११:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend